+
+
Shares

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा प्रधानमन्त्री सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको जावलाखेलमा आयोजित रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुभएको छ ।
  • ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको यस जात्रामा राष्ट्रप्रमुखले भोटो हेर्नुपर्ने परम्परा रहिआएको छ ।
  • सोही जात्राको अवलोकन गर्न बालेन शाह पनि जावलाखेल पुग्नुभएको छ ।

६ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह रातो मच्छिन्द्रनाथको जात्रामा सहभागी हुन पुगेका छन् ।

उनी केहीबेरअघि जावलाखेलस्थित रातो मच्छिन्द्रनाथको जात्रामा सहभागी हुन पुगेका हुन् ।

भोटो देखाउने कार्यक्रम जावलाखेल चोकमा चलिरहेको छ । रातो मच्छेन्द्रनाथको जात्रामा राष्ट्रप्रमुखले भोटो हेर्नुपर्ने प्रचलन छ ।

सोही अनुसार, राष्ट्रपति रामचन्द्र पौडेल पनि पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?