News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ ।
- रास्वपा सभापति रवि लामिछाने र नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरे ।
- ७ असारदेखि सुरु भएको सो महाधिवेशन आगामी तीन दिनसम्म सञ्चालन हुनेछ ।
७ असार, काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन सत्र सुरु गरेका हुन् ।
महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् ।
रास्वपा महाधिवेशन आजबाट तीन दिनसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4