News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले यही कार्यकालमा सुकुमवासी र सहकारी समस्या समाधान गर्ने बताउनुभएको छ ।
- चितवनको भरतपुरमा शुरू भएको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।
- कार्यक्रममा प्रधानमन्त्री शाहले भन्नुभयो, "हामीले यही कार्यकालमा सुकुमवासी समस्या समाधान गर्छौं ।"
७ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले यही कार्यकालमा सुकुमवासीदेखि सहकारी समस्या समाधान गर्ने बताएका छन् ।
चितवनको भरतपुरमा आजदेखि सुरु भएके प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री शाहले भने, ‘हामीले यही कार्यकालमा सुकुमवासी समस्या समाधान गर्छौं । यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौं । अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौं । अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4