+
+
Shares

रास्वपाको बन्द सत्र आजका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महाधिवेशन प्रतिनिधि थपघट र मधेश प्रदेशको विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको ८ असारको बन्द सत्र स्थगित भएको छ ।
  • बन्द सत्र स्थगित भएपछि पार्टीभित्र देखिएका विवादित विषयहरू टुंगो लगाउन रास्वपाले आवश्यक गृहकार्य सुरु गरेको छ ।
  • बन्द सत्रमा सहभागी हुन बिहानैदेखि कुरेर बसेका महाधिवेशन प्रतिनिधिहरू कार्यक्रम स्थगित भएपछि फर्किएका छन् ।

८ असार, काठमाडौं । रास्वपाको बन्द सत्र आजका लागि स्थगित भएको छ ।

महाधिवेशन प्रतिनिधिमा थपघट र मधेश प्रदेशमा देखिएको विवादका कारण बन्द सत्र सुरु हुन नसकेको हो ।

रास्वपाका स्रोतका अनुसार, आजका लागि बन्द सत्रका कार्यक्रम स्थगित गरेर विवादका विषयहरू टुंगो लगाउनेगरी तयारी गरिएको हो ।

बन्द सत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू पुगेका थिए । उनीहरू दिनभर कुरेर बसे पनि अन्तिम समयमा बन्द सत्र स्थगित भएको हो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?