१८ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नाम गर्दै विभिन्न व्यक्तिहरुलाई अनधिकृत म्यासेज पठाइएको खुलेको छ ।
सीआईबी प्रमुख डा. एआईजी मनोज केसी र सीआईबीको नाम जोड्दै विभिन्न व्यक्तिहरूलाई इमेल पठाइएको सीआईबीले बताएको छ । यस्ता इमेलहरू सीआईबीले कसैलाई नपठाएको भन्दै त्यसमा विश्वास नगर्न भनिएको छ ।
अनुसन्धान गर्ने निकायमै नाम दुरुपयोग गर्दै इमेल पठाउने व्यक्तिको खोजी सुरु भएको छ । यद्यपी, यसरी म्यासेज पठाउने व्यक्तिको भने पहिचान हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4