News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन चर्किएको छ ।
- गोलबजारमा दुई पक्षबीच झडप भई अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।
१४ साउन, सिरहा । सुनसरीको देवानगञ्ज नगरपालिकामा भएको घटनाको विरोधमा सिरहामा भएको प्रदर्शन चर्किएको छ ।
अहिले गोलबजारको अवस्था तनावग्रस्त बन्दै गएको छ । गोलबजारमा अहिले दुई पक्षबीच झडप भइरहेको छ ।
अवस्था नियन्त्रणमा लिनका लागि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4