+
+
Shares

धनुषाको सबैलामा एक व्यक्तिको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते ९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित हनुमान मन्दिरमा बस्दै आएका ४५ वर्षीय बन्ठु राउत गडेरीको धारिलो हतियार प्रहार गरी गएराति हत्या भएको छ ।
  • हँसपुर नगरपालिका–३ मलहनिया घर भएका गडेरीको हत्याको घटनाबारे प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको छ ।

१५ साउन, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं १२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ ।

धनुषाको हँसपुर नगरपालिका–३ मलहनिया घर भई रघुनाथपुरको हनुमान मन्दिरमा राति बस्दै आएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको हत्या भएको हो ।

गएराति उनको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?