+
+
Shares

जोरपाटीको मन्दिर परिसरमा एक पुरुष मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ६ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकस्थित जोरपाटी मन्दिर परिसरमा शनिबार दिउँसो अन्दाजी ५२ वर्षीय पुरुषको शव फेला परेको छ।
  • नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ।
  • घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

६ भदौ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकस्थित जोरपाटी मन्दिर परिसर एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ ।

प्रहरीका अनुसार, शनिबार दिउँसो उनको शव मृत अवस्थामा भेटिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुुसार, मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार, मृत भेटिएका व्यक्ति अन्दाजी ५२ वर्षीय रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?