News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहास्थित सरकारी पोखरीमा बुधबार अन्दाजी ४० वर्षीय एक पुरुष मृत फेला परेका छन् ।
- मृतक पुरुषको पहिचान खुल्न नसकेको र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
४ असार, काठमाडौं । धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मिथिला बिहारी नगरपालिका–२ पुरनदाहास्थित सरकारी पोखरीमा अन्दाजी ४० वर्षीय पुरुङ मृत अवस्थामा भेटिएका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उक्त पुरुषको हालसम्म नाम, थर र वतन खुलेको छैन ।
नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4