+
+
Shares

काठमाडौंको गुहेश्वरीमा २५ वर्षीया युवती मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौंको गुहेश्वरीमा डेरा गरी बस्ने २५ वर्षीया सलनी केसी बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
  • प्रहरीले सो घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।

४ असार, काठमाडौं । काठमाडौंको गुहेश्वरीमा डेरा गरी बस्ने एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।

काठमाडौं महानगरपालिका–८ गुहेश्वरीमा डेरा गरी बस्ने २५ वर्षीया सलनी केसी मृत अवस्थामा भेटिएकी हुन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको स्थायी घर भने सिन्धुपाल्चोक हो ।

उनी बिहीबार मृत अवस्थामा भेटिएकी हुन् । उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?