+
+
Shares

रूपन्देहीमा एक पुरुष मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूपन्देहीको सम्मरीमाई गाउँपालिका–६ रूदलापुरस्थित खेतमा ७० वर्षीय धन्नि कुर्मी बिहीबार मृत अवस्थामा फेला परेका छन्।
  • यस घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

१९ कात्तिक, रूपन्देही । रूपन्देहीमा एक पुरुष मृत अवस्थामा फेला परेकी छिन् ।

सम्मरीमाई गाउँपालिका–६ रूदलापुर बस्ने ७० वर्षीय धन्नि कुर्मी सोही ठाउँस्थित खेतमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?