
८ भदौ, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा भोजराज बसयाल नियुक्त भएका छन् । संस्थाको सोमबार अपरान्ह बसेको सञ्चालक समितिको बेठकले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
संस्थाको कम्पनी सचिव ऋषिराम न्यौपानेका अनुसार उनको नियुक्ति सोमबारदेखि नै लागू भएको छ । पाल्पाको बगनासकली गाउँपालिका–६ स्थायी घर भएका बस्याल हाल काठमाडौं बुढानिलकण्ठ निवासी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4