+
+
Shares

रोल्पामा भेटियो संकास्पद वस्तु, सेनाद्वारा डिस्पोज

परिवर्तन गाउँपालिका–३ बाघमारास्थित सडक मरामतमा संकास्पद वस्तु फेला परेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको परिवर्तन गाउँपालिका–३ बाघमारास्थित सडक मरामतमा भेटिएको संकास्पद वस्तु नेपाली सेनाको सूर्यदल गणको टोलीले डिस्पोज गरी नष्ट गरेको छ।

६ जेठ, काठमाडौं । रोल्पामा भेटिएको संकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

परिवर्तन गाउँपालिका–३ बाघमारास्थित सडक मरामतमा संकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तु नेपाली सेनाको सूर्यदल गणबाट खटिएको बम डिस्पोज टोलीले डिस्पोज गरी नष्ट गरेको नेपाली सेनाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?