News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले भारतसँग ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।
- परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा यो जानकारी गराउनुभयो।
- खरिद प्रक्रियामा कृषि सामाग्री कम्पनी संलग्न रहेको उहाँले उल्लेख गर्नुभयो।
६ जेठ, काठमाडौं । भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दैछ ।
परराष्ट्रमन्त्री शिशिर खनालले मल खरिद प्रक्रियामा रहेको जानकारी गराएका छन् ।
‘मलको विषयमा भारत सरकारसँग संवाद भएर झण्डै ८० हजार मेट्रिकटन खरिद प्रक्रियामा छ,’ बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले भने ।
उनका अनुसार खरिद प्रक्रियामा कृषि सामाग्री कम्पनी संलग्न छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4