+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

पूर्वावश्यक पाठ्यक्रमको परीक्षा पुस ५ गतेदेखि

राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रमको परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षा आगामी पुस पाँच गतेदेखि १० गतेसम्म हुने बोर्डले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १४:३९

२७ मंसिर, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रमको परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले वि.सं. २०७८ सालमा सञ्चालन गर्ने पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षा आगामी पुस पाँच गतेदेखि १० गतेसम्म हुने जनाएको छ ।

बोर्डले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् वा सोद्धारा मान्यता प्राप्त संस्थाबाट स्वस्थ्य विज्ञान विषयमा तीन वर्षे प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका परीक्षार्थीहरुका पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षाको परीक्षा सञ्चालन गर्न लागेको हो । बोर्डले सो परीक्षा केन्द्र गान्धी आदर्श माविमा तोकेको छ ।

बोर्डले आदर्श मा.वि, कागेश्वरी ९ मनहरा काठमाडौंमा परीक्षा केन्द्र तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?