+
+
जाँचबुझ आयोगको सिफारिस

‘ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामै अनुसन्धान हुनुपर्ने देखिन्छ’

कृष्ण ज्ञवाली रूपक चौलागाईं कृष्ण ज्ञवाली, रूपक चौलागाईं
१२ मिनेट अगाडि
0

गोली चलेको र प्रदर्शनकारीहरूको हताहती भएको चार घण्टासम्म पनि त्यसलाई रोक्न अग्रसर नभएको आरोपमा उनीहरूमाथि ‘हेलचक्र्याईं गरी ज्यान मारेको’ आरोपमा अनुसन्धान गर्न आयोगले सिफारिस गरेको हो ।

नख्खु कारागारका जेलरको बयान- त्रासमा पारेर रविलाई छाड्ने अज्ञात पत्रमा हस्ताक्षर गराइयो

अनलाइनखबर अनलाइनखबर
२५ मिनेट अगाडि
0

जनआस्थाको सौजन्य अनलाइनखबरले प्राप्त गरेको प्रतिवेदनको फोटोकपीमा जोशीले दिएको बयान अनुसार, भीडले आक्रोशित हुँदै आफूलाई उक्त पत्रमा हस्ताक्षर गर्न बाध्य बनाइएको उल्लेख गरेका छन् ।

जाँचबुझ आयोग प्रतिवेदन

देउवाको बयान– मेरो घरमा भेटिएको रकम भन्दै सञ्जालमा आएका भिडियो एआई हुनुपर्छ

अनलाइनखबर अनलाइनखबर
४७ मिनेट अगाडि
0

जेनजी आन्दोलनमा भएको दमनवारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै पूर्वप्रधानमन्त्री देउवाले आफूमाथि नितान्त षड्यन्त्र भएको जिकिर गरेका छन् ।

जाँचबुझ आयोगमा ओलीको बयान- ‘सुनियोजित उत्तेजना फैलाइएकाले गोली चलेको हो’

अनलाइनखबर अनलाइनखबर
१ घण्टा अगाडि
0

जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै पूर्वप्रधानमन्त्री ओलीले युवाहरूलाई अघि सारेर आफ्नो उद्देश्य पूर्ति गर्न खोज्ने समूहले उत्तेजना सिर्जना गरेको आरोप लगाएका हुन् ।

समाचार

‘असामान्य अवस्थालाई सामान्यीकरण गर्दै निर्वाचन गर्‍यौं खुसी महसुस भएको छ’

‘असामान्य अवस्थालाई सामान्यीकरण गर्दै निर्वाचन गर्‍यौं खुसी महसुस भएको छ’

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा खुसी महसुस भएको बताएकी छन् ।

पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार

११ चैत, काठमाडौं । अघिल्ला पाँच कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज २४.४५ अंक घटेको हो । सो...

पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार

प्रदेश समाचार

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

खेलकुद

अन्तर्राष्ट्रिय

पौरखी प्रवासी

छुटाउनुभयो कि ?