+
+
WC Series
चितवन राइनोज 2025
54/4 (11.1)
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

३ एसपीको काज सरुवा, चितवन प्रहरी प्रमुखमा अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते २०:२९
प्रहरी प्रधान कार्यालय

२८ माघ, काठमाडौं । नेपाल प्रहरीले तीन जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार चितवनमा एसपी नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा वीरेन्द्र शाहीको सरुवा भएको छ ।

हाल चितवनमा ओम अधिकारी, महोत्तरीमा दिनेश आचार्य र बर्दियामा ईश्वर कार्की कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?