२२ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषद् बैठक फागुन २८ गते बस्ने भएको छ ।
काठमाडौंको बानेश्वर ब्याङ्केट, थापागाउँमा बैठक बस्ने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
बैठकमा स्थानीय तहको निर्वाचन र विधान अधिवेशनमाथि छलफल हुने कार्यालय प्रमुख अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4