+

विश्वकप लिग टुका लागि नेपाली क्रिकेट टोली यूएई प्रस्थान

२०७८ फागुन  ३० गते ११:०७ २०७८ फागुन ३० गते ११:०७
विश्वकप लिग टुका लागि नेपाली क्रिकेट टोली यूएई प्रस्थान

३० फागुन, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप लिग टु का लागि यूएई प्रस्थान गरेको छ ।

श्रीलंकामा एक साता भन्दा बढी तयारी र अभ्यास खेलपछि नेपाली टोली यूएई प्रस्थान गरेको हो ।

लिग टु अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी बीचको शृंखला चैत १ देखि ८ गतेसम्म हुनेछ । नेपालले पहिलो खेल चैत २ गते पपुवा न्युगिनीसँग खेल्ने छ ।

नेपाली क्रिकेट नेपाली क्रिकेट टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय