+
+

कांग्रेस नेता रामचन्द्र पौडेलले गरे तनहुँबाट मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ७:३०

३० वैशाख, तनहुँ । नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले स्थानीय तह जनप्रतिनिधि चयनका लागि मतदान गरेका छन् ।

नेता पौडेलले तनहुँको सत्यवति माध्यामिक विद्यालयको केन्द्र ख बाट मतदान गरेका हुन् । वरिस्ठ नेता पौडेलले सत्यवती माबीको मतदान केन्द्र ख वाट मतदान गरेका हुन् ।

मतदान गरेपछि नेता पौडेलले आफूले मतदान अधिकार प्रयोग गरेको भन्दै जनतामा आएको अधिकार प्रयोग गर्न आग्रह गरे ।

यस्तै, श्रममन्त्री कृष्णकुमार श्रेष्ठले पनि तनहुँकै व्यास नगरपालिका- ४ स्थित मदर्शा आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?