+
+

मावि तहको लागि शिक्षक सिफारिस

शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) माध्यामिक तह, द्वितीय श्रेणी (विज्ञापित कास्की जिल्ला बाहेक) शिक्षक पदको लागि सिफारिस गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १०:४३

२६ असार, काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) माध्यामिक तह, द्वितीय श्रेणी (विज्ञापित कास्की जिल्ला बाहेक) शिक्षक पदको लागि सिफारिस गरेको छ ।

आयोगले असार २२ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको अन्तवार्तामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतका प्राप्ताङ्कको आधारमा विभिन्‍न जिल्लाहरुको लागि बढुवा सिफारिस गरेको जनाएको छ ।

अन्र्तवार्तामा सम्मिलित उम्मेद्वारहरुले प्राप्त गरेको नतिजा प्रकाशन भएको सातदिनसम्म आयोगेको वेबसाईटमा हेर्न सक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?