नेपाल र केन्याको चाैथाे खेल आज
२०७९ भदौ १३ गते ९:०४
१३ भदौ, काठमाडौं । नेपाल र केन्याबीचको चाैथाे टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
शृंखलामा २-१ काे अग्रता बनाएकाे नेपालका लागि शृंखला जित्ने अवसर छ । आजकाे खेल जितेमा नेपालले एक खेल अगावै शृंखला आफ्नाे पक्षमा पार्नेछ ।
पाँच खेलकाे टी-२० शृंखलामा नेपालले पहिलाे खेल ५ विकेटले जितेकाे थियाे । दाेस्राे खेल केन्याले १८ रनले जित्दै शृंखला बराबरी गरेकाे थियाे ।
आइतबार भएकाे तेस्राे खेल ४ विकेटले जित्दै नेपालले शृंखलामा अग्रता बनाएकाे छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4