१८ भदौ, काठमाडौं । दोस्रो एक दिवसीय खेलमा नेपालले घरेलु टोली केन्याविरुद्ध पहिले ब्याटिङ गरेको छ ।
नेपालले टस जितेपछि ब्याटिङ रोज्दै केन्यालाई बलिङको निम्तो दिएको हो ।
नेपाली टिममा आजको खेलमा एक परिवर्तन गरिएको छ । पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई आज आराम दिइएको छ । उनको स्थानमा आज देव खनाल खेल्दैछन् ।
नेपालका अर्जुन साउद र देव खनालले ओपनिङ गरेका छन् ।
पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4