
२१ असोज, दाङ । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
दाङ जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले बोर्ड राखेर कार्यालय स्थापना गरेका हुन ।
जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ को लमही, क्षेत्र नम्बर २ को घोराही र क्षेत्र नम्बर ३ को तुलसीपुरमा कार्यालय स्थापना गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4