
काठमाडौं । अबदेखि आईएमई पे एप्लिकेसन नेपाली भाषामा पनि अध्यावधिक हुने भएको छ । विद्युतीय भुक्तानी सेवा दिंदै आएको एप्लिकेसनले भाषागत समस्याका कारण आर्थिक कारोबारबाट बन्चित हुनु नपरोस् भनरे नेपाली भाषमा पनि सञ्चालन गरेको जनाएको छ ।
अब प्रयोगकर्ताहरुले आफूलाई सहज लाग्ने भाषा प्रयोग गरेर आईएमई पे मार्फत कुनैपनि डिजिटल भुक्तानी गर्न सक्ने कम्पनीको भनाइ छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरु मार्फत आईएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको कम्पनीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4