मैत्रीपूर्ण खेलमा ब्राजिल मोरक्कोसँग पराजित
२०७९ चैत १२ गते ८:२५
१२ चैत, काठमाडौं । गत डिसेम्बरमा कतारमा भएको विश्वकपमा सनसनी प्रदर्शन गर्दै सेमिफाइनल यात्रा तय गरेको मोरक्कोले मैत्रीपूर्ण खेलमा ब्राजिललाई पराजित गरेको छ ।
घरेलु मैदान ग्रान्ड स्टेड डी टान्जरमा भएको खेलमा गर्दै मोरक्कोले ब्रनजिललाई २-१ ले हराएको हो ।
खेलको २९औं मिनेटमा सोफिएन बाउफलले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा ब्राजिलका कप्तान कासेमिरोले गोल गर्दै खेल बरारबीमा ल्याए । तर ७९औं मिनेटमा अब्देलअमिद साबिरीले गोल गर्दै मोरक्कोलाई जिताए ।
नेमार, मार्क्विन्होस्, रिचार्लिसन जस्ता खेलाडी चोटका कारण नहुँदा ब्राजिलका अन्तरिम प्रशिक्षक रामोन मेनेजले युवा खेलाडीहरुलाई अवसर दिएका थिए ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4