पाकिस्तानविरुद्ध वार्नर र मार्सको शतक, बन्यो साझेदारीको रेकर्ड
२०८० कात्तिक ३ गते १७:२६
३ कात्तिक, काठमाडौं । डेभिड वार्नर र मिशेल मार्शमा विश्वकप क्रिकेट अष्ट्रेलियाका लागि नयाँ रेकर्ड बनाएका छन् ।
शुक्रबार बैंग्लुरुमा पाकिस्तानले जस जितेर फिल्डिङ रोज्यो । अष्ट्रेलियाका लागि ओपनिङ गरेका दुबैले पहिलो विकेटका लागि २५९ रनको साझेदारी गरे ।
यसअघि २०११ मा अष्ट्रेलियाका ब्राड हेडिन र शेन वाट्सनले क्यानडाविरुद्ध १८३ रनको साझेदारी गरेका थिए ।
विश्वकपकै रेकर्ड भने तोडिएन । सन् २०११ मा श्रीलंकाका तिलकरत्ने दिलशान र उपल थरंगाले जिम्बाव्वेविरुद्ध २८२ रनको अेपनिङ साझेदारी गरेका थिए ।
२५७ सनको साझेदारी गर्ने क्रममा वार्नर र मार्श दुबैले शतक बनाए । पहिलो विकेटका रुपाम आउट भएका मार्स १२१ रन बनाए । वार्नर भने अहिले पनि क्रिजमा छन् र १५० रन कटाएका छन् ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4