टी-२० विश्वकप छनोट भए क्रिकेट टिमलाई नोबेल मेडिकल कलेजले १५ लाख दिने
२०८० कात्तिक १५ गते १८:३३
१५ कात्तिक, काठमाडौं । नोबल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले टी-२० विश्वकप छनोट भएमा क्रिकेट टिमलाई १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
काठमाडौैंमा चलिरहेको ८ देश सम्मिलित छनोट प्रतियोगितामा नेपाल समूह चरणमा एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनल खेल जितेमा नेपाल टी-२० विश्वकपमा छनोट हुने छ ।
नोबेलले नेपालले छनोट प्रतियोगितको उपाधि नै जितेमा ५ लाख थप गरेर कुल २० लाख रुपैयाँ दिने घोषणा पनि गरेको छ ।
खेलाडीहरुको सम्मान गर्दै उनीहरुको हौसला बढाउन पुरस्कार घोषणा गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. भोगेन्द्रप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4