+

नेपालका लागि सोमपाल कामीले लिए पहिलो विकेट

२०८० कात्तिक  १९ गते १३:०७ २०८० कात्तिक १९ गते १३:०७
नेपालका लागि सोमपाल कामीले लिए पहिलो विकेट

१८ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानविरुद्ध सोमपाल कामीले पहिलो विकेट लिएका छन् ।

सोमपालले ओमानका ओपनर प्रतीक अथावालेलाई एलबीडब्लु गरेका हुन् । सोमपालले तेस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् । ओमानले तीन ओभरको खेल सकिँदा २७ रन जोडेको छ ।

उपाधिका लागि भइरहेको खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।

सोमपाल कामी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय