तेस्रो स्थानको लागि नेपालले जापानविरुद्ध ब्याटिङ गर्दै
२०८० मंसिर ३ गते ७:५५
३ मंसिर, काठमाडौं । हङकङमा जारी चारदेशिय महिला टी-२० सिरिजको तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले जापानविरुद्ध ब्याटिङ गरिरहेको छ ।
हङकङ क्रिकेट क्लब मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो ।
यसअघि लिग चरणमा नेपालले जापानलाई नै ६७ रनले पराजित गरेको थियो ।
चार देश सहभागी सिरिजमा उपाधि जित्ने लक्ष्य बनाए पनि तान्जानिया र हङकङसँग सुरुवाती दुई खेलमा पराजित भएपछि नेपाल उपधि होडबाट बाहिरिएको थियो ।
लिग चरणमा नेपालले जापानलाई मात्र पराजित गरेको थियो भने जापानले सबै तीन खेल हारेको थियो । लिगमा तेस्रो भएको नेपाल र चौथो भएको जापानबीच तेस्रो स्थानको लागि प्लेअफ खेल खेलाइएको हो ।
शीर्ष स्थानको हङकङ र तान्जियाबीच आजै उपाधिका लागि खेल हुनेछ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4