रितुको कप्तानीमा सुदूरपश्चिमको टिम घोषणा
२०८० पुष २ गते २०:१९
२ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेशले रितु कनौजियाको कप्तानीमा प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता खेल्ने भएको छ ।सुदूरपश्चिममा विन्दु रावल उपकप्तान छिन् ।
यस्तै कविता जैशी, सम्झना खड्का, शोभा रोकाय, अनु खडायत, सावित्रा धामी, लक्ष्मी साउद, मनिषा चौधरी पनि टोलीमा छन् ।
राधिका पुजारा, रेवती धामी, जानकी थापा, रुबी पोदार टिममा छन् ।
यस संस्करणको महिला प्रधानमन्त्री कप पुस ५ देखि १७ गतेसम्म मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा ७ प्रदेश र १ विभागीय टिम (एपीएफ) गरि ८ टिमले सहभागिता जनाउने छन् ।
पहिलो पटक राउन्ड रोबिन प्रणालीमा हुन लागेको प्रतियोगितामा हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । प्रतियोगिताका शीर्ष ४ टिमले प्लेअफ खेल्नेछन् ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4