+

साफ यू-१६ महिला च्याम्पियनसिप मार्चमा नेपालमा हुने

२०८० पुष  २९ गते १९:३३ २०८० पुष २९ गते १९:३३
साफ यू-१६ महिला च्याम्पियनसिप मार्चमा नेपालमा हुने

२९ पुस, काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिप मार्च १ तारिखदेखि नेपालमा हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेश सहभागी हुने छन् ।

राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । प्रतियोगिताको पहिलो खेल भारत र भुटानबीच मार्च १ मा हुने छ । नेपालले भने पहिलो खेल बंगलादेशसँग मार्च २ मा खेल्ने छ । प्रतियोगिताका खेलहरु च्यासल मैदानमा हुनेछन् ।

यू-१६ महिला फुटबल साफ फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय