+
+

काठमाडौंमा खाना पकाउने ग्यास अभाव, बालाजु क्षेत्रमा लाग्यो लाइन (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२१ मिनेट अगाडि
0

नेपालमा भारत हुँदै ग्यास र तेल आयात हुने गर्दछ । तर भारतमै आपूर्ति प्रभावित हुँदा त्यसको असर नेपालमा पनि परेको छ ।

विचार

रास्वपा र नेपालमा नयाँ राजनीतिको निर्माण

राकेश कर्ण राकेश कर्ण
२४ मिनेट अगाडि
0

यो विजयलाई केवल एक दलको सफलताका रूपमा मात्र होइन, बरु एक निष्पक्ष, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणका लागि हामी सबैको साझा जिम्मेवारीका रूपमा बुझ्नुपर्दछ।

बागमतीमा मुख्यमन्त्रीसहित ८ मन्त्रालय राख्न र ७०१ दरबन्दी कटौती गर्न प्रस्ताव

नवीन तिमल्सिना नवीन तिमल्सिना
१ घण्टा अगाडि
0

समितिले मन्त्रालय संख्या घटाएर अनावश्यक कार्यालय हटाउन र १६ अर्ब रुपैयाँभन्दा बढी वित्तीय दायित्व बचत गर्न सुझाव दिएको छ।

प्रत्यक्षमा १८ सिट जितेको कांग्रेस ८२ स्थानमा दोस्रो, अरु दलको अवस्था के ?

केशव सावद केशव सावद
२ घण्टा अगाडि
0

प्रत्यक्ष तर्फको नतिजामा कांग्रेस देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ८२ स्थानमा उपविजेता बनेको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपा र जसपा नेपाल समान ६–६ क्षेत्रमा दोस्रो स्थानमा छन् ।

गगनले के गर्लान् ?

लिलु डुम्रे लिलु डुम्रे
२ घण्टा अगाडि
0

कांग्रेसका लागि ‘लज्जास्पद’ नतिजा आएसँगै सभापति गगन थापाले नैतिकताको आधारमा पद छोड्नुपर्ने विचार आइरहेको बेला उनी राजीनामा गर्ने ‘मूड’मा रहेको उनलाई भेट्ने नेताहरुले बताएका छन् ।

समाचार

१८ वटा ड्रोन खसालेको साउदी अरबको दाबी

१८ वटा ड्रोन खसालेको साउदी अरबको दाबी

२८ फागुन, काठमाडौं । साउदी अरबको रक्षा मन्त्रालयले आफ्नो देशमा पठाइएका १८ वटा ड्रोन खसालेको दाबी गरेको छ । देशको पूर्वी क्षेत्रमा आएका १८ वटा ड्रोन खसालिएको मन्त्रालएको दाबी...

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५

सुनचाँदीको भाउ घट्यो

२८ फागुन, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ...

सुनचाँदीको भाउ घट्यो

प्रदेश समाचार

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?