
काठमाडौं । धरानमा जारी प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको टिकट ‘आईएमई पे’ बाट काट्न सकिने भएको छ ।
२६ फागुनदेखि सुरु बूढासुब्बा गोल्ड कप फुटबल २४औं संस्करण हेर्न सहज बनाउने उद्देश्यले ‘आईएमई पे’ बाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको हो ।
३ चैतसम्म आयोजना हुने प्रतियोगिता अवधि भर ‘आईएमई पे’ बाट टिकट काट्न सकिने छ ।
यसपटकको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4