+

टी–२० आई सिरिजको फाइनलमा पीएनजीविरुद्ध नेपाल फिल्डिङ गर्दै

२०८० फागुन  ३० गते ११:२८ २०८० फागुन ३० गते ११:२८
टी–२० आई सिरिजको फाइनलमा पीएनजीविरुद्ध नेपाल फिल्डिङ गर्दै

२९ फागुन, काठमाडौं । हङकङमा चलिरहेको त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ । फाइनल खेल मङ कङमा सुरु हुँदै छ ।

नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो ।

नेपाल भर्सेस पीएनजी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय