ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, अमेरिकाभरि ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन
१५ चैत, काठमाडौं । अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका नीतिहरूविरुद्ध विशाल प्रदर्शनहरू भइरहेका छन्। किङ्ग्सनो किङ्ग्सकिङ्ग्स अर्थात् किङ्ग्सकुनै राजाहरू छैनन्किङ्ग्स नाम दिइएको यो राष्ट्रव्यापी विरोध प्रदर्शनको तेस्रो संस्करण हो । यसअघि पनि लाखौं मानिसहरूले सडकमा उत्रिएर असन्तुष्टि जनाएका थिए। शनिबार अमेरिकाभर ३,००० भन्दा...
प्रश्नैप्रश्न माथि उभिएका बालेनको अभिभारा
बालेन अब प्रश्नकर्ता रहेनन्, न रास्वपा। झन्डै दुईतिहाइको मत सहित सत्तारूढ राजनीतिक शक्तिमा रूपान्तरण भएकाहरूले आफूलाई जति धेरै जवाफदेही बनाउँछन्, उनीहरूको सान्दर्भिकता त्यति नै सिद्ध हुनेछ।
बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त
बालेन र रवि लामिछानेबीचको सहकार्य कुमार बेनको ललितपुरस्थित घर र असिम शाहको काठमाडौंको गैह्रीधारास्थित कार्यालयमा भएका छलफलबाट भएको थियो ।
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको सीआईबी स्रोतको दाबी छ ।
मन्त्रीहरु पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरुलाई नैतिक संकट
पुल्चोकस्थित सरकारी निवास परिसरभित्र खाली रहेका भवनमा नवनियुक्त मन्त्रीहरु बसाइँ सर्ने तयारी गरेपछि त्यहाँ बसिरहेका न्यायाधीशहरु नैतिक संकटमा परेका छन् ।
महिलाको सहभागिता बढ्यो, नेतृत्व प्रभावकारिता बढेन
राजनीतिक विकासक्रमले महिलाको प्रतिनिधित्वमा उल्लेखनीय वृद्धि गरेको भए पनि वास्तविक समानुपातिक नेतृत्व र प्रभावकारिता हासिल गर्न अझै दल र समाजमा गहिरो आत्मालोचना र संरचनागत सुधार आवश्यक छ।
