२७ चैत, काठमाडौं । सभामुख र सत्ता पक्षका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । चार दलको बैठक विना निष्कर्ष टुंगिए लगत्तै सभामुख देवराज घिमिरेले सत्ता पक्षका नेताहरुसँग छलफल थालेका हुन् ।
संसद भवन, बानेश्वर परिसरमा जारी छलफलमा सत्तारुढ दलका प्रमुख सचेतकहरुका साथै एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4