+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विपक्षीको नाराबाजीका बीच संसदले राष्ट्रपतिलाई दियो धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १३:१०

८ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका बीच प्रतिनिधि सभाले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पास गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले १ जेठको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । तर कांग्रेसको अवरोधका कारण धन्यवाद दिने प्रस्ताव पेश हुन सकेको थिएन ।

मंगलबार पनि कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेको थियो । तर सभामुखले कार्यसूची अगाडि बढाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धन्यवाद दिने प्रस्ताव पेश गरे । सभाले त्यसलाई पास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?