९ असोज, काठमाडौं । वीर अस्पतालमा उपचारका क्रममा बलबहादुर कामीको मृत्यु भएको छ ।
पक्षघातबाट पीडित रहेका उनी लामो समयदेखि उपचाररत थिए ।
पारिवारिक स्रोतका अनुसार उनको आज बिहान ५ बजे मृत्यु भएको हो । उपचार अभावमा थला परेर बसेका उनलाई एक महिनाअघि वीर अस्पतालले निशुल्क उपचार व्यवस्था गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4