१२ असोज, काठमाडौं । काभ्रेपलाञ्चोक रोशी गाउँपालिकामा बाढीले ठूलो क्षति भएको छ ।
रोशी खोलामा आएको बाढीले वडा नम्बर ९ मा पर्ने नार्के बजार बगाएको छ । पक्का घरहरु नै बगेका छन् ।
कालढुंगा बजारमा समेत घरहरुमा क्षति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4