१५ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसेरा होटलमा चलिरहेको छ ।
केन्द्रीय कार्यालयमा बाढी पसेपछि एमालेले बसेरा होटलमा सचिवालय बैठक बोलाएको हो । गत शुक्रबारको बाढी पहिरोपछि एमालेको पहिलो सचिवालय बैठक बोलाइएको हो ।
बैठकले बाढी पहिरो पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाबारे निर्णय गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4