२० असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका अनुभवी ब्याटर शरद भेषवाकर नेपाल प्रिमियर लिगमा अनसोल्ड भएका छन् ।
क्याटेगोरी ए मा १० लाख रुपैयाँमा नाम राखेका उनलाई कुनैपनि टोलीले लिन चाहेनन् । अब उनलाई लिन चाहेको खण्डमा ग्रेड बी मा ५ लाख रुपैयाँमा लिनुपर्ने हुन्छ । सुरुवातमा भने शरद अनसोल्ड भएका हुन् ।
उनी नेपाली फ्रेन्चाइज इतिहासमा पहिलो पटक अनसोल्ड भएका हुन् ।
 
                    










 २०८१ असोज  २० गते १८:५४
                        २०८१ असोज  २० गते १८:५४                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4