 
																			२१ माघ, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाबाट लागूऔषध खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ परेका छन् ।
चन्द्रपुर नगरपालिकाको वडा नं. ४ चिडियादहबाट प्रहरीले ३१ वर्षीय सागर श्रेष्ठलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटेको टोलीले श्रेष्ठलाई १.५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठलाई रौतहट जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4