+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मनमती खोलामा फोहोर फाल्नेलाई ३० हजार जरिबाना

महानगरपालिका–१५ मनमती खोलामा मासुजन्य फोहोर फ्याँक्ने तवरेज आलमलाई महानगर प्रहरी बलले जरिबाना गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १६:४५

९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनमती खोलामा फोहोर फाल्ने एक जनालाई ३० हजार रुपैयाँ जरिबाना गरेको छ ।

महानगरपालिका–१५ मनमती खोलामा मासुजन्य फोहोर फ्याँक्ने तवरेज आलमलाई महानगर प्रहरी बलले जरिबाना गरेको हो ।

यसअघि पनि महानगरले दैनिकजसो जथाभावी फोहोर फाल्ने, सडक तथा फुटपाथ बिगार्ने, जथाभावी पोस्ष्टर टाँस्ने, खुला स्थानमा आगो बाल्ने लगायत काम गर्नेलाई कारबाही गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?