१८ फागुन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बैठक सुरू भएको हो ।
बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलतालगायतका एजेन्डामा छलफल हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4