८ चैत, काठमाडौं । सिंगापुरसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अग्रता लिएको छ।
१२औं मिनेटमा जिलेस्पी जंग कार्कीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
३६ वर्षपछि सिंगापुरसँग खेल्दै गरेको नेपालले पहिलो पटक सिंगापुर विरुद्ध गोल गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4