८ वैशाख, काठमाडौं। नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा समीर रिजाल विजयी भएका छन् ।
सोमबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी मोहम्मद प्रबेजलाई भारी मतले पराजित गर्दै रिजाल विजयी भएको क्याम्पस प्रमुख श्यामबहादुर कार्कीले बताए ।
उनका अनुसार निर्वाचितको औपचारिक घोषणा हुन भने बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4