+

कप्तान रोहित अब व्यावसायमा पनि, खोले १७ बिन्स क्याफे

२०८२ वैशाख  १७ गते १८:२७ २०८२ वैशाख १७ गते १८:२७
कप्तान रोहित अब व्यावसायमा पनि, खोले १७ बिन्स क्याफे

१७ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पाैडेलले क्याफे सञ्चालनमा ल्याएका छन् । काठमाडौंको बानेश्वर बुद्धनगरमा ‘१७ बिन्स क्याफे बाई रोहित कुमार पाैडेल’ नामका साथ उनले क्याफे खोलेका हुन् ।

बुधबार रोहितका बुबा-आमाले रिबन काटेर क्याफेको उद्घाटन गरे ।

क्रिकेट बाहेक केही फरक गराैं भन्ने सोेचका साथ क्याफे खोलेको र विदेशमा पनि कफि कल्चर राम्रो देखिकोले कफीमै फोकस गरेको रोहितले बताए ।

क्रिकेटमा जस्तै व्यवसायमा पनि सबैले साथ दिने उनको विश्वास छ ।

रोहित पौडेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय