
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका कार्यकर्ताहरुले १५ जेठमा काठमाडौं भृकुटीमण्डपमा गणतन्त्र उत्सव मनाएका छन्।
- एमालेले विभिन्न स्थानमा सांस्कृतिक झाँकी सहितको प्रदर्शन गरेको थियो र उनीहरु प्रदर्शन सकेर फर्किएका छन्।
- स्थानीय प्रशासनले प्रदर्शनका लागि दिउँसो २ बजेसम्मको समय तोकेको थियो।
१५ जेठ, काठमाडौं । गणतन्त्र उत्सव मनाउन भृकुटीमण्डप भेला भएका नेकपा एमालेका कार्यकर्ताहरु फर्किएका छन् ।
एमालेले गणतन्त्र उत्सव मनाउन विभिन्न स्थानमा सांस्कृतिक झाँकी सहितको प्रदर्शन निकालेको थियो । अहिले उनीहरु प्रदर्शन सकेर फर्किएका छन् ।
स्थानीय प्रशासनले एमाले प्रदर्शनका निम्ति दिउँसो २ बजेसम्मका लागि समय तोकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4