
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णु पौडेलले १५ जेठ काठमाडौंमा भने, सरकारले गत आवको तुलनामा यस वर्ष ४६०० आयोजना कटौती गरेको छ।
- उहाँले आगामी आवको बजेटमार्फत ३ करोड भन्दा साना आयोजना संघीय बजेटमा नराख्ने घोषणा गर्नुभयो।
- यसले आयोजनाको संख्या घट्ने भएको बताइएको छ।
१५ जेठ, काठमाडौं । सरकारले गत आवको तुलनामा यस वर्ष ४ हजार ६ सय आयोजना कटौती गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।
सरकारले यस वर्ष ३ करोड भन्दा साना आयोजना संघीय बजेटमा नराख्ने घोषणा गरेको छ । सोही अनुसार आयोजनाका संख्या घटेको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4